नोभेम्वर २ वाट भारतमा आईफोन ५



न्युदिल्ली । बजारमा आफ्नो दावेदारी वढाउनको लागी एप्ललको बहुप्रतिक्षित आईफोन ५ भारतमा नोभेम्वर २ वाट आउने भएको छ । यो जानकारी एप्पलका प्रवक्ताले दिएका हुन् । प्रवक्ताले भनेका छन् वितरक इन्ग्राम माईक्रो र रेडिंगटनले बजारसम्म पुराउने छन् ।

 यी दुई कम्पनी भारतमा एप्पलको अधिकृत वितरक हुन् । इन्ग्राम माईक्रोका प्रवक्ताका  अनुसार आईफोन ५ भारतका ४० भन्दा वढी शहरवाट विक्रि गरिने छ । प्रवक्ताले भनेका छन् हामी आउदो शुक्रवारवाट आईफोन ५ उपलव्ध गराउन थाल्ने छौ । 

Related

प्रविधि 1949942364401378647

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item