कुटाईवाट पतिको मृत्य, पत्नी घाइते



धादिङ, असोज २३ ।

धादिङ जिल्लाको तिप्लङ गाविसमा अज्ञात समूहले एक जना बृद्धाको हत्या गरेको छ भने एक जना लाई गम्भीर घाईते बनाएका छन् ।
तिप्लिङ–९ घर भई तिप्लिङ–८, पुरुस्थित गोठमा बस्ने ५५ बर्षीय धनबहादुर घलेको कुटपिटबाट मृत्यु भएको छ । उनकी ५४ बर्षीया पत्नी मरुमाया तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आज विहान २ बजे अपरिचित व्यक्तिहरुले कुटपिट गर्नुको साथै सुनका गहनासमेत लुटेर लगेका छन् । घाइते मरुमाया तामाङ्गलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ ।

Related

विविध 458753246363354652

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item