दशैंमा लोडसेडिङ घट्दै

http://sindhulidarpan.blogspot.com/2012/10/loardshedding.html
काठमाडौं, असोज २९ ।
नेपाल विद्युत प्राधिकरणले दशैं भरि लोडसेडिङको समय घटाउने निर्णय गरेको छ । निर्णय अनुसार सो समयमा एक सातामा १८ घण्टा मात्रै लोडसेडिङ हुने छ । दशैंलाई ध्यानमा राखेर प्राधिकरणले कात्तिक ५ गते देखि १३ गते लोडसेडिङको समय घटाउने निर्णय गरेको प्राधिकरण कार्यकारी निर्देशक सचिवालयका निर्देशक अष्टरत्न शाक्यले जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !