श्रीमतीद्धारा श्रीमानको हत्या



इलाम,असोज २७ । 
इलाममा श्रीमतीले छुरा प्रहार गर्दा श्रीमानको ज्यान गएको छ । सामान्य घरायसी बिबादमा पश्चिमि इलामको बाँझो ९ कि २१ बर्षिया पम्फा राईले आफनै श्रीमान २३ बर्षिया धनजीत राईलाई छुरा प्रहार गरी हत्या गरेकी हुन् ।

कन्चटमा छुरा लागेर गम्भिर घाइते भएका राईको उपचारको क्रममा बिराटनगर स्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो । घटनापछि आरोपित पम्फा राईलाई पञ्चमी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । 


Related

विविध 7488581752733689849

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item