सिन्धुलीमा भेडापालन व्यवसायलोप हुँदै

http://sindhulidarpan.blogspot.com/2012/10/news_25.html
सिन्धुली, कार्तिक ९ ।
भेडाको उन र छालाको माग बढि रहेकाबेलासिन्धुलीजिल्लामाभने भेडापालन व्यवसायलोप हुँदै गएको छ । भेडा पालनव्यवसायको विकासकालागि सरोकार राख्ने निकायले चासो नदिँदा यो अवस्थाआएको जिल्लापशु सेवाकार्यालयले जनाएको छ । कार्यालयले २ वर्ष अघि निकालेको तथ्याङ्क अनुसार जिल्लामाचार हजार ७ सय भेडा रहेका छन् । जिल्लाको खाङ्साङ, सित्तलपाटी र ग्वाल्टार गाविसमा भेडापालन हुने गरेको छ । भेडाको संख्यापाँचहजारवाट पनितलझर्नु भनेको लोप हुनलाग्नु हो भन्दै पशु सेवाकार्यालयले चिन्ताव्यक्त गरेको छ ।
यो बर्ष जिल्लामाकति भेडा छन् भनेर सङख्या संकलनगर्ने कामभईरहेको कार्यालयले जनाएको छ । जिल्लामा भेडापालनको लागिअनुकुलहावापानी समेत रहेको कार्यालयले जनाएको छ । भेडाको संख्या र यसको सहि तथ्यांकनिकालेर संरक्षण गर्न सके सिन्धुलीमा भेडा पालनको प्रचुर संभावना रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !