सार्वजनिक शौचालय नहुँदा सिन्धुलीमाडीबजार दुर्गन्धीत


ध्रुवचन्द्र खड्का,
सिन्धुली,कात्तिक ९ । 
जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा पर्याप्य सार्वजनिकशौचालयनहुँदा स्थानीयलाइ समस्याभएको छ । आउने–जाने आगन्तुकले बजार छेउछाउ फोहोर गर्न थालेपछि बजार पनिदुर्गन्धितहुँदै गएको छ । जिल्लाकाविभिन्न स्थान र बाहिरी जिल्लाबाट सिन्धुलीआउने तथासिन्धुलीहुदै बर्दिबास, सर्लाही, रामेछाप, दोलखालगायतकाजिल्लामाआवत–जावतगर्ने यात्रुले बजारमापर्याप्तशौचालयनहुँदाजथाभावीदिसापिसागर्ने क्रम वढिरहेको छ । 

आवस्यकशौचालयनहुनु र भएको शौचालयको पनि सहि सदुपयोग नुहुनुको दोष व्यवसायिहरुले नगरपालिकाकार्यालयलाई लगाएका छन् । त्यस्तै राजनीतिकदलहरुको आरोप पनिनगरपालिकामाथि नै छ । नगरपालिकामाफोहोर व्यवस्थापनकालागिआएको रकमकहाँप्रयोग भएको छ, त्यो देखाउनुपर्छ अनिमात्रअरुको पहलमानयाँशौचालयवन्न सक्छ भन्छन् राजनीतिकदलहरु । तर नगरपालिकाभने यो स्वीकार्न तयार छैन ।
सदरमुकाम सिन्धुलीमाढीमा हालएकमात्र सार्बजनिक सौचालय रहेको छ, त्यो पनिअपायक स्थानमा । उचितव्यवस्थापन र संरक्षणको अभावमाभएको एउटा शौचालयपनिनाममात्रको भएको छ । जिल्ला सदरमुकाममाथप सार्वजानिकशौचालयको आवशयक्ता रहेको  अधिकांसको माग छ ।

Related

स्थानिय 1546592234771357584

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item