आज गैरआवासीय नेपाली दिवस मनाइदै



काठमाण्डौ,असोज २५ । 

वैदेशिक रोजगार, विकास र निकास्ुभन्ने नाराका साथ गैरआवासीय नेपाली दिवस विश्वभर मनाईंदैछ । गैरआवासीय नेपाली दिवस मनाउन एनआरएनका पदाधिकारी र नेताहरु काठमाण्डु आएका छन् । 

२००३ मा काठमाण्डुमा भएको पहिलो विश्व सम्मेलनलाई आधार मानेर एनआरएन दिवस मनाउने गरिएको हो । आज काठमाण्डुमा गरिने कार्यक्रमको उद्घाटन प्रधामन्त्री डाक्टर बाबुराम भट्टराईले गर्दैहुनुहुन्छ । कार्यक्रममा नेपालमा आनआरएनले गर्ने लगानी, त्यसको सम्भावना र चुनौतीका विषयमा छलफल हुनेछ ।

Related

प्रमूखखबरहरु 6385837387633632512

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item