रेडियो जनकपुर सातौँ वर्षमा प्रवेश




धनुषा,कात्तिक ११ । 

समाज सेवा युवा केन्द्रले संचालन गरेको सामुदायिक रेडियो जनकपुर आजदेखि सातौँ वर्षमा प्रवेश गरेको छ । छैठौँ वर्ष सफलतापुर्वक पार गरी सातौँ वर्षमा प्रवेश अवसरमा रेडियो जनकपुरले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको जनाएको छ ।

Related

विविध 4046355412314722110

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item