सिन्धुलीमा मन्दिर सरसफाई



उमा पौडेल,
सिन्धुली,असोज ३० । 
ससस्त्र प्रहरी अस्थाई बेस क्याम्प सिन्धुलीले आज सिन्धुलीका बिभिन्न मन्दिरहरुमा सरसरसफाई गरेको छ । घटस्थापनाको अवसरमा सिन्धुलीको कमलामाई नगरपालीका वडा नं ४ मा रहेको कालीमाई मन्दिर, कमलामाई नगरपालीका ९ ढुंग्रेबासमा रहेको गणेश मन्दिर र कनपा ७ माझिटारस्थित शिब मन्दिरमा सरसफाई गरेको हो । चाडपर्बका बेला दर्शनार्थीहरुको घुईचो बढेसँगै फोहोर हुने भएकोले सरसफाई गरिएको क्याम्पले जनाएको छ ।

Related

स्थानिय 8303712017772545808

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item