दसैं आएसँगै सिन्धुली सदरमुकाम सुनसान

http://sindhulidarpan.blogspot.com/2012/10/sindhuli_23.html
सिन्धुली,कात्तिक ७ ।
हिन्दुहरुको महानपूर्व दशैमा सिन्धुली सदरमुकाम सुनसान हुन थालेको छ । केहि दिन अघिसम्म राजधानीलगायत देशका विभिन्न ठाँउ तथा विदेशबाट दशैं मनाउन घर फर्कनेहरुको भिड रहेको सदरमुकाम सुनसान हुन थालेको छ । जिल्लास्थित विभिन्न सरकारी कार्यालय, गैरसरकारी कार्यालय, शिक्षण संस्थाहरु यसअघि नै बन्द भईसकेका छन् । यसैगरी ग्राहकहरु आउन छाडेपछि होटल तथा पसल पनी बन्द भएका छन् । गाउँमा भने विगत वर्षहरुको तुलनामा यसवर्षको दशैंमा चहलपहल बढेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !