हिंसा पीडित महिलालाई सहयोग गर्न देउसी भैलो




बझाङ,मसिंर २ । 

बझाङको दक्षिण क्षेत्र माझीगाउँ गाविसका महिलाहरुले देउसी भैलोबाट संकलन भएको रकम हिंसा पीडित महिलाहरुलाई न्याय दिन खर्चिने बताएका छन् । तिहारको अवसरमा महिला अधिकार मन्चले देउसी भैलोबाट सकलन भएको ५६ हजारको एक कोष बनाई हिसां पीडित महिलालाई न्याय दिन सहयोग गर्ने प्रतिबदता जाहेर गरेका हुन् । 

 महिला हिंसाका घटनामा परेका महिलालाई न्याय खोज्न आर्थिक सहयोग कतैबाट नहुने भएकाले रकम उनीहरुलाई नै दिने महिला अधिकार मन्चकी सचिव कमला रोकायाले बताउनुभयो । युएन एफपिएले उनीहरुलाई सगठित बनाई चेतनामुलक तलिम दिएपछि उनीहरु सक्रिय भएका हुन् ।

Related

प्रमूखखबरहरु 568237306742692993

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item