भैँसीको आक्रमणबाट मृत्यु



महोत्तरी, ४ मंसिर
 भैँसीको आक्रमण बाट महोत्तरीको बथनाहा गाविसमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुने बथनाहा–७, मरुवाही बस्ने वर्ष ७५ का हासिम कवारी हुन् । आज बिहान घरबाहिर घाम तापेर बसिरहेका कवारीलाई आफ्नै भैँसीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।
घाइते कवारीको उपचारका क्रममा भारतीय सहर सुरसण्डमा मृत्यु भएको आफन्तले बताए ।

Related

राष्ट्रिय 9187097742895534200

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item