रौतहटमा जवरजस्ती करणी



                                                                  रौतहट, ४ मंसिर 
 रौतहट जिल्लामा युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
शनिबार साँझ चन्द्रनिगाहपुर–१ घर भएका २६ वर्षीय कृष्णबहादुर दर्लामीले महोत्तरी जिल्ला घर भएकी १९ वर्षीया मालती झा (नाम परिवर्तन) सँग जवरजस्ती यौन सम्पर्क राखेको प्रहरीले आरोप लगाएको छ ।
मालतीले आफूलाई जबर्जस्ती करणी गरेको किटानी जाहेरी दिएपछि दर्लामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक शेष अदालतले जानकारी दिए ।
पीडित मालतीको स्वास्थ्य परीक्षणमा करणी गरेको पाइएको प्रहरी भनाई छ ।

Related

राष्ट्रिय 857710594708857472

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item