चिसोका कारण एकको मुत्यु


रौतहट,पुस ७ ।
रौतहटको  हथिहायी गाविसमा चिसोका कारण आज बिहान एक जनाको मृत्यु भएको छ । हथिहायी गाविस वडा नम्वर ४ निवासी सुखट साह कानू हिजो  साँझसम्म स्थानीय हाटबजारमा आफ्नो व्यापार व्यवसाय गरेर फर्किएका तर आज बिहान घरमा मृत अवस्थामा भेटिनुभएको हो ।  कानूको सितलहरका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

Related

विविध 205406122444526877

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item