बिषालु औषधि सेवनबाट ३४ को मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/12/death_833.html

पाकिस्तानको पंजाव प्रान्तमा बिषालु खोकीको औषधि सेवन गर्दा ३४ जनाको मृत्यु भएको छ । बिषालु औषधि सेवन गरी बिरामी परेका करिव ४० जनाको शहरका बिभिन्न अस्पतालमा उपचार भैरहेको अन्तराष्टिय संचारमाध्यमले जनाएका छन् । स्थानिय बजारबाट ४० रुपैया पर्ने खोकी औषधि उनिहरुले खाएको स्थानिय बासीन्दालाई उदृत गर्दै समाचार एजेन्सी सिह्वाले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !