प्रचण्ड थाइल्यान्ड प्रस्थान



काठमाडौं,पुस १६  । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि बैंकक प्रस्थान गर्नुभएको उहा“का सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । मृगौलामा समस्या उत्पन्न भएपछि उपचारका लागि सीता दाहाललाई बैंकक लगिएको हो । सीताको बैंककस्थित ग्रोमर अस्पतालमा उपचार हुने बुझिएको छ । प्रचण्ड पर्सि स्वदेश र्फकने कार्यक्रम छ ।

Related

विविध 763743139405242646

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item