युवा सङ्घको महाधिवेशन फागुनमा हुने


काठमाण्डौ,पुस १५ ।
एमाले निकट युवा सङ्घको महाधिवेशन आउने फागुनमा हुने भएको छ । आज बसेको युवा सङ्घको हिजो बसेको बैठकले फागुन ११ देखि १३ गतेसम्म बुटवलमा हुने निर्णय गरेको हो । बैठकपछि जानकारी दिन एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महेश बस्नेतले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक तथा पार्टी केन्द्रिय कमिटीको बैठकसँग जुध्ने भएकाले महाधिवेशन सारिएको जानकारी दिनुभयो ।

Related

विविध 3187933972567399649

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item