बस पल्टिँदा ५ घाइते

http://sindhulidarpan.blogspot.com/2013/01/accident.html
मकवानपुर, पुस १८ ।
मकवानपुरको मनहरी २, नयाँबस्तीस्थित सडक सण्डमा आज विहान यात्रुबाहक बस पल्टदा ५ जना घाइते भएका छन् । धरानबाट काठमाडौँका लागि छुटेको बस पल्टिँदा सुनसरी मदरशाही ५ का ४५ बर्षिय परमेश्वर महतो, भरुल ४ का ४१ बर्षिय गोपाल कार्की, बराहक्षेत्र १ का ५६ बर्षिय धनबहादुर श्रेष्ठ, इनरुवा ९ का २० बर्षिय पनौतीकुमार मण्डल र मोरङ् इनरुवा १ का ५० बर्षिया सुमित्रा खवास घाइते भएका हुन् । घाइतेमध्ये परमेश्वर महतोको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरु सबैको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !