बसको ढोका बाट खसेर गम्भिर घाइते (सिन्धुली)


नविनबाबु अधिकारी, 
सिन्धुली,माघ ४ ।
सिन्धुलीको मरिणबाट काठमान्डौ जाँदै गरेको ना ३ ख ७६६८ नम्वरको यात्रुबहाक बसको ढोकाबाट सिन्धुलीको मरिण खोलामा भन्ने स्थानमा खसेर एक जना गम्भिर भाइते भएका छन् । घाइते महादेवस्थान ३ निवासी ३५ वर्षका हेम बहादुर माझीको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाण्डु ल्याइएको प्रहरीले जनाएको छ ।

Related

स्थानिय 283371651483657777

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item