भारतमा नेपाली मृत अवस्थाका फेला

http://sindhulidarpan.blogspot.com/2013/01/death_5048.html
अछाम,माघ ४ ।
भारतको हरियाणा राज्यको यमुना नगरमा एक नेपालीको ज्यान गएको छ । अछाम जिल्ला मष्टमाण्डौ गाविस ८ बस्ने १९ वर्षिय कल रावतको हिजो बेलुकी खाना खाई सुतेका बिहान मृत अवस्थामा भेटिएका सुर्खेत घर भै हाल भारतको सोहि स्थानमा काम गर्ने पदम देवकोटाले रेडियो कोहलपुरमा फोन गरेर बताउनुभएको छ । मृतक रावतको शवलाई स्थानिय अस्पतालमा पोष्टमार्टम भैरहेको देवकोटाले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !