मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

कैलाली,  माघ ६।
कैलाली जिल्लामा भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अतरियाबाट लालपुरतर्फ गइरहेको से २ प ६५०७ नम्बरको मोटरसाइकल शुक्रबार राति मालाखेती–९, खैराना पुल नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा मोटरसाइकल चालक श्रीपुर–५, हरैयाका सोमलाल चौधरी र मोटरसाइकलमा सवार श्रीपुर–५ कै जनक चौधरी रहेका छन् ।दुर्घटनामा गम्भीरर घाइते दुबै जनालाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मुत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Related

विविध 2990862749175939224

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item