ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/accident_25.html
तनहुँ, माघ १२ । तनहुँ जिल्लामा मालबाहक ट्रक मस्र्याङदी नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आवुखैरेनी–७, ऐनापहरास्थित पृथ्वी राजमार्गमा आज विहान करीव पौने सात बजे ना.४ ख ९०४७ नम्वरको मालबाहक ट्रक सडकबाट मस्र्याङदी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक दुर्घटनामा मृत्यु हुनेमा चालक र सहचालक रहेको प्रहरी भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !