सिन्धुलीमा महिला हिंसाको विरोधमा प्रदर्शन

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_25.html
उमा पौडेल,
सिन्धुली,माघ १२ ।
महिला हिंसाका घटना न्युनिकरणको माग गर्दे आज एकल महिलाहरुले जिल्ला प्रसासन कार्यालय सिन्धुलीमा धर्ना दिएका छन् । मानब अधिकारका लागि महिला भन्ने मुल नाराका साथ एकल महिला समुह सिन्धुलीले आज धर्ना दिएको हो ।
धर्ना कार्यक्रमको सम्बोधन गर्दे एकल महिला समुह सिन्धुलीका अध्यक्ष तारा देबकोटाले महिला हिंसाका घटना दिन प्रतिदिन बढीरहेकाले न्युनिकरणका लागि सरकुारी तथा गैरसरकारी निकायले सक्रियताका साथ लाग्नुपर्ने बताउनुभयो । एकल महिलाहरुको समुह आज अन्य ७० जिल्लामा समेत धर्ना कार्यक्रम गरेका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !