सिन्धुलीमा ४ काठ चोर पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_5368.html
विदुर पौडेल,
सिन्धुली,माघ १२ ।
सामुदायिक वनवाट काठ चोरी गरी वेच्ने ४ जना पक्राउ परेका छन । जनमुखी सामुदायिक वन कमलामाई नगरपालिका १२ इनारपानीको जंगलवाट काठ चरी विक्रि गर्ने स्थानीयलाई पक्राउ गरिएको वनका सचिव मञ्जु देवकोटाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कनपा ११ भिमानका भरत कार्की , कनपा १२ इनारपानिका शुसन भुजेल,नर्के तामाङ पदमशंकर विक रहेको रेञ्जपोष्ट भिमानले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !