अमेरिकाको तटिय क्षेत्रमा ७.७ रेक्टर स्केलको भुकम्प

http://sindhulidarpan.blogspot.com/2013/01/america.html
एजेन्सी, पुस २१ ।
अमेरिकाको अलास्का राज्यको तटीय क्षेत्रमा ७ दशमलव ७ रेक्टरस्केलको भुकम्प गएको अमेरीकी भुगर्भ विभागले जनाएको छ । प्रशान्त महासागरीय क्षेत्रमा गएको उक्त भुकम्पको कारण सुनामी आउनसक्ने चेतावनि दिइएको छ । हाल सम्म भुकम्पको कारण कुनैपनि भौतिक तथा मानवीय क्षति भने नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !