सिन्धुलीमा बन्दकर्ता र प्रहरीबिच झडप, ६ जना घाईते


उमा पौडेल,
सिन्धुली,पुस २१ ।
आज दिउँसो सिन्धुलीमाढीमा बन्दकर्ता र प्रहरीबीच झडप हुदाँ ६ जना घाईते भएका छन् । झडपमा ३ जना प्रहरी र ३ जना बन्दकर्ता घाईते भएका हुन् । घाईतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।  सिन्धुली बसपार्कमा भएको झडपबाट प्रहरीले १ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ । गएको बुधवार राति जिल्ला कारागार सिन्धुलीमा कैन्दिबन्दिबीच झडप हँदा कारागारमा कैद भुक्तान गरी रहेका कमलामाई नगरपालिका १ कुडुलेका निरज देबकोटाको मृत्यु भएपछि जिल्लाको अवस्था तनाबग्रस्त बनेको हो ।

Related

प्रमूखखबरहरु 6613612792855707686

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item