रेफ्रिहरुबिच बिबाद भएपछि खेल स्थगित


उमा पौडेल,
सिन्धुली,पुस २१
रेफ्रिहरुबीच बिबाद भएपछि सिन्धुलीमाढीमा जारी रेडवुल राष्ट्रिय लिग फुटवल प्रतियोगिता स्थगित भएको छ । आज शिवशक्ति युवा क्लव डकाहा र व्लु अलपाइन क्लव माडिबजार विच प्रतिष्पर्धा भैरहेका बेला  रेफ्रिहरुबीच बिबाद भएपछि खेल स्थगित भएको हो ।

Related

प्रमूखखबरहरु 341801027339881885

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item