प्रधानसेनापति भारत प्रस्थान



काठमाडौ २२ पौष ।
नेपाली सेनाका प्रधानसेनापति गौरव शमसेर जबरा आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नु भएको छ ।
भारतिय सेनाको मानार्थ परमसेनाधिपतिको उपाधी ग्रहण गर्न उहाँ आज बिहान ९ बजे नयाँ दिल्ली जानु भएको हो ।
नयाँ दिल्ली बसाईका क्रममा भोली उहाँले इण्डिया गेट स्थीत अमर जवान गेटमा माल्यापर्ण गर्ने तथा भोलीनै भारतिय सेनाले उहाँलाई गार्ड अफ अनरको सलामी दिने कार्यक्रम रहेको छ । 
राणाले भोली भारतिय रक्षामन्त्री एके एन्टोनी र समकक्षी विक्रम सिंह तथा जल सेना र वायु सेनाका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । 

Related

राष्ट्रिय 5658102526836524073

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item