काठमाडौमा फेरि बर्डफ्लु

http://sindhulidarpan.blogspot.com/2013/01/bird-flue.html
काठमाण्डौ,पुस १८ ।
काठमाडौमा फेरि बर्डफ्लु देखा परेको छ । सीतापाइलाको एक लेर्यस फार्ममा हिजो बर्डफ्लुुको सक्रमण देखिएपछि अहिले कुखुरा नष्टगर्ने काम भइरहेको छ । पशु सेवा निर्देशनालयको टोलि बिहामनै फार्ममा पुगिसकेको छ । पुश निर्देशानलयका प्रवक्ता डा. नारायणप्रसाद घिमिरेले अहिले कुरा नष्ट गर्ने काम भइरहेको र उच्च सर्तकता पनि अपनाइएको बताउनुभयो ।

सीतापाइलाको प्रम मानन्धरको कुखुरा फार्ममा झण्डै तीन हजार कुखुरा रहेका छन् । यसअघि पनि सीतापाइला र नजिकै रामकोटको कुखुरा फार्ममा बर्डफ्लु देखा परेको थियो । बेलुका सबै सबै नियन्त्रणमा आउने भएकाले आत्तिन नपर्ने निर्देशनालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !