वाणिज्य बैंक सिन्धुली, देशभरकै उत्कृष्ठ शाखा घोषित

http://sindhulidarpan.blogspot.com/2013/01/blog-post.html
रमा कार्की ,
सिन्धुली,माघ ११ ।
राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखा यस वर्षको देश भरकै उत्कृष्ठ शाखा घोषित भएको छ । राष्ट्रिय वाणिज्य बैंकको ४८ औं बार्षिक उत्सवको अवसरमा सिन्धुली शाखा उत्कृष्ठ शाखा घोषणा गरिएको हो । बैंकको ऋण लगानी,असुली,निक्षेप संकलन,सेवा प्रवाह लगायत समग्र कार्य सम्पादन राम्रो भएकाले मूल्यांकलनमा अन्य शाखाहरुलाई पछि पार्दै सिन्धुली शाखा उत्कृष्ठ भएको बैंकका प्रबन्धक फौद सुनुवारले जानकारी दिनुभयो । साथै राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीका कर्मचारी सिताराम कोइराला उत्कष्ठ कर्मचारी घोषित हुनभएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !