डेकेन्द्र थापाको हत्या अनुसन्धानमा संलग्न डिएसपीसहित निरिक्षकको सरुवा

http://sindhulidarpan.blogspot.com/2013/01/news_24.html
काठमाण्डौ,माघ ११ ।
सरकारले पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धानमा रहेका एकजना प्रहरी उपरिक्षक र दुई प्रहरी निरिक्षकको सरुवा गरेको छ । प्रहरी उपरिक्षक डिएसपी शारदाप्रसाद चौधरी, प्रहरी निरिक्षक इन्द्रप्रसाद सुवेदी र किरण न्यौपानेको गएराती सरुवा गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !