बेलायतमा पक्राउ परेका लामालाई आज अदालतमा उपस्थित गराइदै


काठमाण्डौ,माघ ११ ।
युद्ध अपराध अभियोगमा पक्राउ गरी बेलायतको लण्डनस्थित बेलमार्स थुनामा राखिएका नेपाली सेनाका कर्णेल कुमार लामालाई आज दोश्रोपटक अदालतमा उपस्थित गराइदैछ । लामाको प्रारम्भिक सुनुवाइ लन्डनमा रहेको सेन्ट्रल क्रिमीनल कोर्ट ओल्ड वेलीमा हुन लागेको हो । आजको सुनुवाइमा लामाको फैसलाका लागी न्यायाधिसले अर्काे मिती तय गर्ने बताइएको छ । लामाको तर्फबाट क्यूसी माइकल क्याप्लानले बहस गर्दे छन् । नेपालले लामालाई धरौटिमा रिहा गराउन चाहेकाले जमानतमा छुटाउन क्यापलानले अदालतलाई निवेदन गर्ने बताइएको छ ।

Related

विविध 1100172879188326313

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item