लागूऔषध तथा सुई ओसारपसारमा संलग्न दुई जना पक्राउ


 कैलाली,माघ ५ ।
सशस्त्र प्रहरीले लागु औषध तथा सुई ओसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनगरपालाीका वडानम्वर १ का २५ वर्षिय रोशन सिंह र ५० वर्षिय अर्जुन सुनार रहेको सशस्त्र प्रहरीले जनाएको छ ।उनीहरुबाट ८० थान सुई बरामद भएको छ । भारतबाट नेपाल आउदै गरेको उनीहरुलाई भन्सार स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक मधकृष्ण गड्तौलाले बताउनुभयो ।

Related

विविध 8519651758215954376

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item