भारत र पाकिस्तानबीचको दोश्रो एक दिवसिय क्रिकेट आज

http://sindhulidarpan.blogspot.com/2013/01/cricket.html
चितवन,पुस १९ ।
भारत र पाकिस्तानबीचको दोश्रो एक दिवसिय क्रिकेट आज हुँदैछ । भारत महेन्द्रसिंह ध्वनी तथा पाकिस्तान मिसवहा उल हकको कप्तानी खेल्ने तयारीमा छ । पहिलो एक दिवसियमा जीत हाल पारेको पाकिस्तान आज उच्च मनोवलका साथ मैदानमा उत्रदै छ ।

आजको खेल जित्दै पाकिस्तान तीन एक दिवसिय क्रिकेट श्रृङ्खला आफ्नो पोल्टामा पार्ने कोसिसमा हुने छ भने भारत खेल जित्दै श्रृङ्खला वरावरी गर्ने मनस्थितीमा रहनेछ । पहिलो एक दिवसियमा पाकिस्तानले ६ विकेटले जीत हात पारेको थियो । खेल दिउसो साँढे १२ वजेपछि इडन गार्डेन कोलकत्तामा हुनेछ । यस अघि भएको टि ट्वान्टी क्रिकेटको श्रृङ्खला भने वरावरी भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !