सिन्धुलीमा नर्सरी व्यवासाय फस्टाउदै

http://sindhulidarpan.blogspot.com/2013/01/trees.html
विदुर पौडेल,
सिन्धुली,पुस १९ ।
सिन्धुलीमा नर्सरी व्यवासाय फस्टाउदै गएको व्यवासायीहरुले वताएका छन । नर्सरी व्यवसायवाट महिनाको ४० देखि ५० हजार सम्म आम्दानीहुने गरेको कालिका नर्सरी कनपा ४ मधुटारका विकास साहीले बताउनुभयो ।
१० महिना अगाडीवाट सुरु भएको नर्सरीले ३ महिना अगाडी देखि मात्र विरुवा विक्रिवितरण गर्न थालेको साहीले वताउनुभयो । करिव २५ थरिका विरुवा उत्पादन हुदै आएका छन ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !