भारत र इङ्ल्याण्डबीचको चौथो एक दिवसिय क्रिकेट आज


काठमाण्डौ,माघ १० ।
भारत र इङ्ल्याण्डबीचको चौथो एक दिवसिय क्रिकेट आज हुदैछ । पाँच एक दिवसिय श्रृङ्खलामा २–१ ले अघि रहेको भारत आज पनि जित हात पार्दै श्रृङ्खला आफ्नो पक्षमा पार्ने मनस्थितीका साथ मैदानमा उत्रदैछ । पहिलो एक दिवसिय गुमाएपनि दोश्रो र तेश्रो एक दिवसिय लगातार जितेर मनोवल उच्च वनाएको भारत आज पनि जित निकाल्न चाहन्छ । यता इङ्ल्याण्ड भने आजको खेल जित्दैश्र ृङ्खला २–२ को वरावरी वनाउने दाउमा छ । केही समय अघि इङ्ल्याण्डसंग भएको टेष्टश्र ृङ्खला भारतले गुमाएको थियो । आजको खेलमा दुवै टिमले खेलाडीमा हेरफेर गरेको छैन ।   

Related

प्रमूखखबरहरु 7676086466714245615

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item