दैलेखमा विपक्षीदलहरु प्रधानमन्त्री रोक्ने तयारीमा, सुरक्षा कडा

http://sindhulidarpan.blogspot.com/2013/01/nepal_23.html
काठमाण्डौ,माघ १० ।
विपक्षी दलले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दैलेख जिल्ला प्रवेशमा रोक लगाउन आज जिल्ला बन्द गराएका छन् । ७ विपक्षी दलले आज दिउँसो २ बजेदेखि ४ बजे सम्मका लागि यातायात र दिनभर सदरमुकाम बन्द गरि प्रदर्शन गर्ने बताएका छन् । ठाउँ ठाउँमा रुख ढालेर सदरमुकाम आउने चारैतिरका नाका बन्द गराएका छन् । एमालेका जिल्ला अध्यक्ष अम्मरबहादुर थापाले प्रधानमन्त्रीले जबरजस्ती प्रवेश गर्न खाजे सयुक्त अवरोध गर्ने जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !