बाख्राले दियो दुईटा मुख र पाँच ओटा आँखा भएको पाठो

http://sindhulidarpan.blogspot.com/2013/01/news_6390.html
रौतहट माघ ९ /
रोतहटमा एउटा ब्राखाले विचित्रको पाठोको जन्माएको छ । जिल्लाको जोकहा गाविस ९ जोकहाकी प्रमोद देवी बैठाले पालेको ब्राखाले आज दिउँसो दुइटा मुख र ५ ओटा आखाँ भएको पाठो पाएको हो । विचित्रको पाठो ब्याएको सामाचार सार्वजनिक भएपछि त्यस क्षेत्रका बासिन्दाको पाठो हेर्न भीड लागेको स्थानीय अब्दुल मोइद आजादले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !