एसीसी महिला क्रिकेटमा नेपालले भुटानको सामना गर्दै


काठमाण्डौ,माघ ११ ।
एसीसी महिला क्रिकेट च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दै छ । समूह ए मा रहेको नेपालले थाईल्याण्डको प्रेम ओभल मैदानमा भुटानको सामना गर्न लागेको हो । अन्र्तराष्ट्रिय क्रिकेटमा भुटानसँग कहिल्यै नहारेको नेपालले आजपनि त्यहि प्रदर्शनलाई निरन्तरता दिने दाउँमा हुने छ । सन २००७ देखि नेपाली महिला टोलीले अन्र्तराष्ट्रिय क्रिकेटको यात्रा थाले यता भुटानलाई सिनियर र १९ बर्षमुनिको प्रतियोगितामा ४ पटक नेपालले बाजी मारिसकेको छ ।

Related

प्रमूखखबरहरु 6352930718086452320

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item