भिरबाट खसेर एक किशोरीको मृत्यु


  डडेल्धुरा,माघ ४ र
बझाङको बाझ गाविसमा भिरबाट खसेर एक किशोरीको मृत्यु भएको छ । बाझ गाविस ९ सिन्चुला बस्ने १८ वर्षीया राजमती बोहराको घास काट्ने बेला भिरबाट खसेर मृत्यु भएको स्थानिय जय बोहराले बताउनु भएको छ । मृतक बोहरा श्री भवानी माध्यमिक विद्यालय बाझमा कक्षा ९ मा अध्यरत रहेको प्रहरीले जनाएको छ ।

Related

विविध 5194636824178778335

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item