भारतमा नेपाली महिला मृत फेला

http://sindhulidarpan.blogspot.com/2013/01/death_4.html
कैलाली,पुस २० ।
भारतको मुम्वईस्थीत पुणे शहरमा नेपाली महिला आज मृत अवस्थामा फेला परेकी छन ।अछाम जिल्लाका पायल गाविस वडानम्वर ५ घर भएकी ३५ वर्षीया खन्टी खड्का सुतीरहेको अवस्थामा आज विहान मृत अवस्थामा फेला परेको मुम्बईवाट रामबहादुर कुँवरले जानकारी दिनुभयो ।

कुँवरका अनुसार हिजो बेलुका खाना खाएर सुतेको तर बिहान मृत्यु भइसकेको पाइएकपछि उनका श्रीमान डबल खड्काले प्रहरीलाई खवर गरेका थिए । उनको शव पोष्टमार्टमको लागि भारत एक अस्पतालमा राखीएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !