महिला हिंसा विरुद्धको प्रदर्शन जारी

http://sindhulidarpan.blogspot.com/2013/01/women-voilence.html
काठमाण्डौ,पुस २० ।
महिला हिंसामा संलग्नहरुलाई कारवाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले आन्दोलन जारी राखेका छन् । “अकुपाइ वालुवाटार” भन्ने नाराका साथ आज पनि वालुवाटार घेराउ कार्य जारी राख्ने उनीहरुले बताएका छन् । बिहान ९ बजेदेखि ११ बजेसम्म दैनिक प्रधानमन्त्री निवास बालुवाटार दिईंदै आएको धर्ना आज पनि जारी राखिने भएको हो । पछिल्लो दिनहरुमा बलात्कार, बोक्सीको आरोप जस्ता घटना सार्वजनिक भइरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !