काठमाण्डौमा बस दुर्घटना,दुईको मृत्यु


काठमाण्डौ,पुस २० । 
काठमाण्डुको कलंकीबाट रत्नपार्क आइरहेको बस कालिमाटी नजिकै सोल्टीमोडमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बस सडकमा राखिएको रोड डिभाइडरमा ठोक्किएर पल्टिएको हो । दुर्घटनामा मृत्यु हुने एकजना गोरखाका प्रकाश पन्त रहेको र अर्का एकजनाको सनाखत भइ नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

Related

विविध 4839517961777144515

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item