बृहत राष्ट्रिय साँगीतिक एवं हास्य व्यंग्य कार्यक्रमको तयारी पुरा


  खोटाङ्ग,माघ ३ ।
खोटाङ्ग युवा क्लवको आयोजना तथा तातिम इन्टरटेण्टमेन्ट प्रालिको संयुक्त संयोजनमा खोटाङ्गमा गर्न लागेको बृहत राष्ट्रिय सांगीतिक एवं हास्य व्याङ्गग्य कार्यक्रमको तयारी पुरा भएको छ । खोटाङ्गवासीहरुलाई सांगीतिक मनोरञ्जन,कलाकारहरुलाई खोटाङ्ग जिल्लासँग परिचत गराई अभिनन्दन र विकासमा निरन्तर लागिरहने जिल्लाका कलाकारहरुलाई सम्मान गर्ने उद्देश्यका साथ हुन लागेको कार्यक्रमको अन्तिम तयारी पुरा भएको हो । कार्यक्रमको अनुमानित खर्च ७ लाख रुपैयाँ हुने आयोजकको भनाइ छ ।

Related

विविध 6431838710829445145

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item