मेस्सी लगातार चौथो पटक फिफा प्लेयर अफ दि इयर घोषित

http://sindhulidarpan.blogspot.com/2013/01/fifa-player-of-year.html
काठमाण्डौ,पुस २४ ।
बार्सिलोनाका स्टार लिओनल मेस्सीले लगातार चौथो पटक फिफा प्लेयर अफ दि इयर घोषित भएका छन । बार्सिलोनाका स्पेनिस आन्द्रे इनिष्टा र रियल मड्रिडका क्रस्टियानो रोनाल्डोलाई पछि पार्दै अर्जेटियन खेलाडी मेस्सीले सर्वश्रेष्ठ खेलाडीको पुरस्कार ब्यालोन डीओर जितेका हुन । लगाचार चार पटक फिफा प्लेयर अफ दि इयर उपाधीबाट सम्मानित हुने उनी पहिलो खेलाडी समेत बनेका छन । तीन खेलाडीको प्रतिस्पर्धामा मेसीले सबैभन्दा बढी ४१ दशमलव ६, रोनाल्डाले २३ दशमलव ६८ र इनिष्टाले १० दशमलव ९१ प्रतिशत भोट पाएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !