महिला फुटबलर कुवेत जाँदै

http://sindhulidarpan.blogspot.com/2013/01/football_10.html
काठमाडौ पौष २६ ।
नेपाली महिला फुटबल टिम कुवेत विरुद्ध मैत्रीपुर्ण फुटबल खेल्न आज त्यस तर्फ जाँदै छ । आज राति त्यस तर्फ जान लागेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले साँझ विदाई गर्दै छ । कुवेत विरुद्धको खेलमा नेपालीकी नियमित कप्तान जमुना गुरुङ खेल्ने छैनीन् । मुख्य फरवार्ड खेलने जमुना एक महिना दिन देखि चोट ग्रस्त छिन् । टोलीमा जमुना बाहेक साफ च्याम्पियनसिपकै टोलीलाई निरन्तरता दिइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !