इन्टर बैक जनकपुर कर्पोरेट फुटबल हुने

http://sindhulidarpan.blogspot.com/2013/01/football_7.html
सुरेश बिडारी,
सर्लाही,पुस २३ ।
धनुषाको जनकपुरमा बैङ्कहरु बीच इन्टर बैङ्क जनकपुर कर्पोरेट फुटबल हुने भएको छ । ‘शान्ति सदभाव एकता र सचेतनाका लागि खेलकुद’ नारा सहित खेलकुद तथा सँस्कृति विकास कोषको आयोजनामा जनकपुरको बैङकहरु बीच सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो ।

खेलकुदको क्षेत्रमा सक्रिय रहेको कोषको सहयोगार्थ प्रथम जनकपुर कर्पोरेट कप २०६९ माघ ३ गते देखि सञ्चालन कोषका सदस्य अजय सिंहले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !