बडुवाल भेडा लोप हुदै

http://sindhulidarpan.blogspot.com/2013/01/goat.html
सिन्धुली,पुस २२ ।
सिन्धुली जिल्लामा मात्र पाउने बडुवाल भेडा लोप हुन लागेको छ । बडुवाल भेडा सिन्धुलीमा लोप हुन लागेको ले यसको संरक्षण आवश्यक रहेको जिल्ला पशुसेवा कार्यालय सिन्धुलीले जनाएको छ । पशुपालन व्यवसायसँग सम्वन्धीत रहेर गाउँगाउँमा कार्याक्रम लगायतका एनजीओ आइएनजीओ ले समेत बडुवाल भेडा सिन्धुलीवाट लोपहुन लागेको जनाएका छन । सिन्धुली जिल्लाको कोशी गडतिर तर्फ पाइने सुन भेडाको संरक्षण गर्न नसकिए केहि वर्षमै लोप हुने अवस्थामा पुगेको भन्दै पशु क्षेत्रमा काम गर्ने सरोकारका निकायहरुको सहकार्यमा यसको संरक्षण गर्नुपर्नेमा पशुसेवा कार्यालयले जोड दिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !