"सेक्समा श्रीमती पागल भएपछि श्रीमान प्रहरीको शरणमा"


म्यूखिम । जर्मनी स्थित एक व्यक्ति आत्तिदै प्रहरी स्टेशनमा ज्यान वचाइदिन भन्दै पुगे । प्रहरीले भने दौडिदै आएको ती व्यक्तिप्रती खासै ध्यान दिएको थिएन ।जव ती पुरुषले आफुलाई श्रीमतीले निरन्तर सेक्स गर्न दवाव दिएको सुनाए, प्रहरी आश्चर्यमा परे । 

प्रहरी सामु उनले भनेका छन् मेरी श्रीमतीले निरन्तर यौन सम्पर्कको माग राखेकि छिन् र म त्यो सम्भव देख्दिन । मेरो ज्यान वचाईपाम् प्रहरीसामु उनले भने । गएको मगंलवार वेलुका  जर्मनीको साउथबेस्र्टन स्थित  स्थानिय प्रहरी स्टेशनमा ति व्यक्तिले भनेका छन् उनी चारवर्षदेखी निरन्तर सोफामै सुत्ने गर्छिन र सेक्सको लागी दवाद दिइरहन्छिन् ।

Related

प्रमूखखबरहरु 4681089655629396730

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item