सेक्स जिन्दगीको रमाइलो अनुभव

http://sindhulidarpan.blogspot.com/2013/01/interview-with-nepali-model.html

-सीमा केसी
जन्म स्थान : गुल्मी पिपलडाँडा–८
प्रशिक्षण : नृत्य, अभिनय,
अभिनय : ‘जंगल लभ’, ‘लुकी–लुकी’, ‘थ्यांक्यु’ र अहिले ‘युज’
लक्ष्य : सफल तथा चर्चित नायिका बन्ने
रुचि : साथीभाइसँग घुम्ने, पत्रपत्रिका पढ्ने, टिभी हेर्ने, गीतसंगीत सुन्ने
मनपर्ने पहिरन : साडी र चोलो
सुहाउने पहिरन : साडी र चोलो
मोबाइल सेट : नोकिया
मनपर्ने ठाउँ : पोखरा र जन्मस्थान गुल्मी
मनपर्ने खाना : नेपाली खाना र म: म:
ल्याबटप : डिइएल
ग्ल्यामर : आफूलाई अरूको नजरमा आकर्षक देखाउनु नै ग्ल्यामर हो ।
सेक्स : प्रकृतिले दिएको एउटा उपहार, जिन्दगीको रमाइलो अनुभव
ड्रिम ब्वाय : आफूलाई बुझ्ने, माया गर्ने, ह्यान्डसम
मनपर्ने नायक/नायिका : राजेश हमाल र करिस्मा मानन्धर
मनपर्ने गायक/गायिका : राजेश पायल राई र अन्जू पन्त
जिन्दगी : एउटा रमाइलो भोगाइ अर्थात् सुख दु:खको संगम । - साभार:सौर्य दैनिक

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !